Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यस्तो देखियो दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटो/भिडियो)

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

बुधबारबाट काठमाडौंमा सुरु भएको नयाँ बर्षको श्रृखंलाबद्ध कार्यक्रम शनिबार पनि जारी छ ।

सो कार्यक्रम आइताबारसम्म चल्ने छ ।

भिडियो:

हेर्नुहोस् केही तस्बिरहरु:

undefined

New Project (4).png

New Project (2).png

New Project (1).pngNew Project (3).pngundefinedundefinedundefinedundefinedundefined

undefined