Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

सशस्त्र प्रहरीका दुई डीआइजी र सय जना एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

सशस्त्र प्रहरी बल नेपालले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) र १०० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

आज बिहीबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दुई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) र १०० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेका हुन् ।

हेर्नुस् सरुवा सूची

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined