Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

झाँगड (उराँव) नृत्य प्रस्तुत गर्दै विद्यार्थी

मोरङको बुढीगङ्गा गाउँपालिकाद्वारा कर्मवीर मावि , हात्तिमुडामा सञ्चालित पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरविद्यालय प्रतियोगितामा एवं दोस्रो प्रतिभा पहिचान कार्यक्रममा आइतबार  झाँगड (उराँव) नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

तस्बिर: मनोज दाहाल