Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

जनकपुरधाम महोत्सवमा गाँजाबाट निर्मित विभिन्न सामग्री

मैथिली विकास कोष, जनकपुरधामद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव- २०८० मा शाह हेम्प ईनो–भेन्चर्सले प्रदर्शन कक्षमा बिक्रीका निम्ति राखिएको गाँजाबाट निर्मित  विभिन्न सामग्री ।

तस्बिर: चन्द्रदेव साह