Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अल्पसङख्यक छन्त्याल समुदायको बसोबास रहेको कुइनेमङगले गाउँ

अल्पसङख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ को कुइनेमङगले गाउँ ।

कुइनेमङगलेलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ ।

तस्विर: सन्तोष गौतम