Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

काखमा दुधे बच्चासहित राहत बोकेर घर फर्कदै

हामी नेपाल नामक सस्थाको गत वर्षको बाढी र पहिरोले अन्नबाली, खेतगरा बगाएर छोपेर प्रभावित खत्याड गाउपालिका–४ हिगोटी गाउँका १३२ घरधुरीलाई राहत वितरण गरेपछि काखमा दुधेबालक र राहतमा पाएको चामल पिथ्यूमा बोकेर घरतर्फ जाँदै स्थानीय माया सार्की ।

NirpendraMalla_Mugu_RSS_27_IMG-20240112-WA0008.jpg

तस्बिर: नृपेन्द्रबहादुर मल्ल