Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा मोडल बर्षा सिवाकोटी सामाजिक सञ्जालमा आफ्ना तस्बिर सार्वजनिक गरेकी छन्।
उनले कुर्सीमा बसेर खिचेका पाँच तस्बिर सार्वजनिक गरेकी हुन्।
उनले नाइ नभन्नु ल २ (सन् २०१४) बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By