Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा

पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् ।

shringkhala3.webp

आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।

shringkhala1.jpg

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ ।

shringkhala2.webp

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी  निकै आकर्षक देखिएकी छन् ।

shringkhala4.webp

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।