Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

होल्डिङ सेन्टर डुबानपछि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले गरे प्रदर्शन

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । 

शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले विरोध प्रदर्शन गरेको हो ।

सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएकोमा गरिबमाथिको अन्याय बन्द गर भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

sukumbasi (1).png