Jul 07 2026
Jul 07 2026 | मंगलवार, आषाढ २३ गते २०८३
Shares
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेको छ। सोमबार सभापति रहबर अन्सारीसहितको टोलीले उक्त औद्योगिक क्षेत्रको अवलोकन गरेको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By