Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

जलबिरेमा पहिरो, मुग्लिङ–नारायणगढ सडक बन्द

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।  जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि सडक आवागमन दुईतर्फी अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य शुरु हुदै गरेको र सडक सुचारु हुन केहि समय लाग्ने जानकारी दिएको छ ।