Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

सुस्तावासीको माग- दया होइन, न्याय दे सरकार !

काठमाडाैंकाे माइतीघर माण्डलामा ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरुले सरकारलाई नागरिकता प्रदान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । 

मंगलबार सुस्ताबासीहरुले अतिक्रमण होइन सार्वभौम सम्मान दे, आफ्नै घरमा शरणार्थी यो कस्तो विडम्वना साथी लगायतका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

photo-16-18_9a39ba0b (1).jpg
photo-17-10_008ba198.jpg
photo-24-7_71386fce.jpg
photo-25-6_f495ccd2.jpg
photo-22-4_efe0a317.jpg
photo-20-2_22a54276.jpg
photo-13-2-15_d504c452.jpg
photo-12-2-14_b82cc43c.jpg