Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

रोजीरोटीका लागि दृष्टिविहीनहरू सडकमा (तस्बिरहरू)

रोजीरोटीको सुनिश्चितता र वैकल्पिक रोजगारीको माग गर्दै दृष्टिविहीन नागरिकहरू काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन् । 

सरकारले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

photo-9_81b759aa.jpg
photo-10_9bec3ac7.jpg
photo-11_1f9a5aeb.jpg
photo-12_a927be5d.jpg
photo-16_34442eee.jpg
photo-17_4eb21efe.jpg