Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी

रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी हुन् ।

यसअघि कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ ।