Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

शुक्रबार दिउसो २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।