Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

शुक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।  

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।