Jul 18 2026
Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३
Shares
अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन् ।
रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी भएकी छन्।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By