Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

राजीनामा दिएपछि मन्त्रालयबाट मुस्कुराउँदै बाहिरिए सुधन गुरुङ (तस्बिरहरु)

गृहमन्त्री सुधन गुरुङ राजीनामा दिए लगत्तै मन्त्रालयबाट बाहिरिएका छन् । 

राजीनामा दिएपछि मन्त्रालयबाट बाहिरिँदै गर्दा उनी मिडियासामु नमस्ते गर्दै मुस्कुराइरहेको अवस्थामा बाहिरिएका हुन् । 

तस्विरमा उनी सहज र संयमित मुद्रामा देखिन्छन्, जहाँ सञ्चारकर्मीहरूलाई अभिवादन गर्दै मुस्कुराउँदै बाहिरिएको दृश्य कैद गरिएको छ।

photo-4_5e6dd3d2.jpg

 मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका छन् । चैत्र १३ गते गृहमन्त्री बनेका गुरुङ विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएका थिए । 

चौतर्फी आलोचना भएपछि उनले बुधबार राजीनामा दिएका हुन् ।

photo-3_17412681.jpg
photo-2_c3fe7d38.jpg
photo-7_b6e5a336.jpg