Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

होर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा

इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको छ ।

परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट इरानले एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । साथै हाल इरानमा कुल ११ नेपाली रहेको पनि परराष्ट्रले जनाएको छ ।

त्यस्तै परराष्ट्रले हालसम्म मधपुर्वका विभिन्न देशमा इरान युद्धका करण एक जना नेपालीको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ ।