नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।
बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।
उक्त प्रस्ताव सहमहामन्त्री उदयशमशेर राणाले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
यस्ता छन् लिखित प्रस्ताव :-