Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी

 रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।

संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ । त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।

काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।