Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

नेपालले पहिलो ओभरमै गुमायो विकेट, कुशल भुर्तेल आउट

आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ।

मुम्बईको वानखेडेमा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। 

ओपनर कुशल भुर्तेल पहिलो ओभरको पाँचौं बलमा आउट भएका हुन्। उनले एक रनमात्रै बनाए।