Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

‘एक चिहान’ नाटक मञ्चन गर्दै कलाकार (फोटोफिचर)

साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लिखित उपन्यासलाई नाट्यशालाले रूपान्तरण गरेका छन्। 

उनले ‘एक चिहान’ नाटक गाउँले मनोरञ्जन संसारको आयोजनामा सोमबार दाङको घोराहीस्थित सभाहलमा मञ्चन गरेका हुन् । 

उक्त नाटक आइतबार एक शो मञ्चन गरिएकोमा आज तीन शो मञ्चन गरिने आयोजकले जनाएको छ।

हेर्नुहोस् केही तस्विरहरु -

KDN_DangDSC_2524.jpgKDN-DangDSC_2537.jpg

KDN-Dang-DSC_2734.jpg
KDN_DangDSC_2524 (1).jpg
KDN_DangDSC_2657 (1).jpg

तस्बिर: कुलदीप न्यौपाने