Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

दरबारमार्गस्थित क्लबको आगलागी नियन्त्रणमा

काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटल परिसरमा रहेको ब्लाक हाउस डान्स क्लवमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आज बिहान १०:१५ बजेबाट सुरु भएको आगलागनी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

आगलागीको कारण खुल्न सकेको छैन ।