Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।