Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

किन पक्राउ परे युवराज सफल ?

युवराज सफल पौडेल पक्राउ परेका छन् । 

पाैडेल सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा पक्राउ परेका हुन् ।

मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।