नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उक्त छलफलका सभापति देउवाले दिउँसो ३ बजेका लागि बोलाएका हुन् ।
यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका छन् । विशेष महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।
यधपी महाधिवेशनमा कार्यविधि पारित भएपछि देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाए केन्द्रीय सदस्यले जानकारी दिए ।