नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी छाडेका छन्।
उनले आजै पार्टी केन्द्रलाई पत्र पठाएर पार्टी छाडेका हुन्। मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् ।
प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो गरेका हुन् ।