Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जसपा नेपालले बनायो महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार

जसपा नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार नै ठाकुरलाई उम्मेदवार बनाएको हो । 

लोसपा नेपालका अध्यक्ष ठाकुर केहीअघि मात्रै जसपा नेपालसँग एकता गरेका थिए। 

माघ ११ हुने राष्ट्रियसभाको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको बताइएकाे छ ।