Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कार्तिक १२ गतेको मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्वजनिक

कार्तिक १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ भने कार्तिक १७ देखि २० गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृतको निर्णय गरेको छ ।

cabinet_11761823190.jpg
undefined