Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

करीना र करिश्मा कपूर नयाँ लुक्समा

बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् । हालै मुम्बईमा देखाइँदा उनीहरु क्याजुअल तर स्टाइलिश पहिरनमा देखिए ।

Photo (2) (3).jpg

आरामदायी तर स्टाइलिश पहिरनमा सजिएकी करीना कपूर खानले फेसनदार सनग्लासमा शुभचिन्तकहरुको मन खिचिन् । आफ्नो आकर्षक उपस्थितिले दर्शकहरूलाई मोहित पार्ने अभिनेत्रीले शहरमा अनौपचारिक घुमफिर वा व्यस्तताकै विच शुभचिन्तकहरुलाई हात हल्लाएर शुभेच्छा प्रकट गरिन् ।

Photo (1) (3).jpg

कपूर दिदीबहिनीहरू सधैं बलिउडका उत्कृष्ट स्टाइल आइकनहरू हुन्, जो ग्ल्यामरलाई सरलतासँग मिसाउनका लागि परिचित छन् ।