Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पर्वतको बेनी मालढुङगा सडक पूर्ण रुपमा अवरुद्ध

पर्वतको बेनी मालढुङगा सडकमा भिषण पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बुधबार साँझ पर्वतको जलजला गाउँपालिका-७ केरावारीस्थित वेनि मालढुङगा सडक खण्डमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसि सडक पुर्ण रुपमा अवरोध भएको छ । 

प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।