Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध

कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । 

शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । 

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।