शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

    पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

    आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका छन् । यस्तै बेनी–जोमसोम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । म्याग्दीस्थित उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    आज बिहान ५ बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको थियो । पहिरोले सडकमा पूर्णरूपमा अवरोध हुँदा उक्त सडकखण्ड हुँदै गुड्ने सवारीसाधन प्रभावित भएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार