शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दीपक राज गिरीको व्यंग्य- मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !

दीपक राज गिरीको व्यंग्य- मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • दीपक राज गिरीको व्यंग्य- मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !

    कलाकार दीपक राज गिरीले मन्त्रीहरुलाई घुस खान तालिम दिनु पर्यो भन्दै व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीले घुस प्रकरणमा मन्त्रीहरुको एकपछि अर्को अडियो बाहिरिएपछि यस्तो व्यंग्य गरेका हुन् ।    

    उनले भनेका छन्- लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनु पर्यो ! घुस खान पो रोक्न सकिन्न त समाचार त रोक्नु पर्यो नि ! भोली मन्त्री खाने मान्छे नपाइएला !

    तत्कालिन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणको अडियो बाहिर आएपछि राजीनामा दिएको अर्को दिननै भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख लिएको दाबि गरिएको अडियो सार्बजनिक भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार