शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं

अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं

    नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ । 

    बुधबार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको उल्लेख गरेको हो ।'

    दुताबासले भनेको छ- ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।'

    दुताबासले कुनै सन्दर्भ उल्लेख नगरेपनि पछिल्ला दिनहरुमा ठुलो संख्यामा नेपालीहरु अमेरिकाबाट डिपोर्ट भइरहेकोप्रति संकेत गरेको बुझिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट