शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दै

आज प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दै

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • आज प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दै

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रचण्डले समामयिक राजनतिक विषयमा संसदमा बोल्ने माओवादी केन्द्रले जनाएको छ ।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख विपक्षी दल नेताको हैसियतले अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा बोल्न लागेकाले पार्टीका संसदहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् ।

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार