शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो: झलनाथ खनाल

रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो: झलनाथ खनाल

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो: झलनाथ खनाल

    पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् । चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

    उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैनन् भन्न आफूले नसक्ने स्पष्ट पारे । तर, लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनले आरोप लगाए ।

    ‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैनन् भनेर म कसरी पुष्टि गरौँ र ! तर, रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महसुस छ’, उनले भने ।

    सहकारी ठगी प्रकरणमा अदालतको आदेशबाट लामिछाने हाल थुनामा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार