शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अर्घाखाँचीमा शुरु भयो टोपबहादुर रायमाझीको पक्षमा हस्ताक्षर अभियान

अर्घाखाँचीमा शुरु भयो टोपबहादुर रायमाझीको पक्षमा हस्ताक्षर अभियान

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • अर्घाखाँचीमा शुरु भयो टोपबहादुर रायमाझीको पक्षमा हस्ताक्षर अभियान

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइएको छ ।

    शुक्रबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट हस्ताक्षर अभियान थालिएको हो । स्थानीय दिपेन्द्र पौडेलले हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन् । उनले भनेका छन्- 'टोप बहादुर रायमाझी माथी भएको राजनिति प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान सुरु भएको  छ ।'

    सोहि मुद्धामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलगायत धरौटीमा छुटे पनि रायमाझीलाई पनि राजनीतिक प्रतिशोधको आधारमा नछाडिएको उनीहरुको दाबि छ । रायमाझी भुटानी शरणार्थी प्रकरणमा गत २०८० को बैशाख ३१ गते पक्राउ परेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट