Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एक मिनेटमा सकियो ६ महिनापछि बसेको काठमाडौँ महानगरको कार्यपालिका बैठक

काठमाडौँ महानगरपालिकाका वैठक एक मिनेटमा सकिएको छ ।

गर सभा २९ गते र त्यसको लगि ९ बजे कार्यपालिका तोकेको घोषणा गरेर बालेन हिँडेका हुन् । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छन् ।

उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरेका हुन् । 

बैठकका लागि २४ वटा एजेण्डा गए पनि नगरसभासम्बन्धी एउटा मात्र विषय भएको बताए ।