शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

    आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध प्रतिकारको अभियान चलाइरहेकी गायिका एलिना चौहानले विदेशमा बसेको नाममा कानुनले केहि गर्न सक्दैन भन्ने नसोच्न चेतावनी दिएकी छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै एलीनाले विदेशमा बसेको नाममा कानुनले केहि गर्न सक्दैन भन्ने र फेक आइडी चलाएकालाई कानुनले नछोड्ने बताएकी छन् ।   

    उनले भनेकी छन्- 

    विदेशमा बसेको नाममा कानुनले केही गर्न सक्दैन भन्ने सोच, र ‘फेक आइडी चलाएको छु, मेरो नाम नै छैन, कसले पो थाहा पाउँछ र’ भन्ने भ्रम — धेरै भयो अब । न त नक्कली परिचयले जोगाउँछ, न विदेशको दूरीले कानुनबाट टाढा राख्छ । मौनता कमजोरी होइन । सीमाना पार गरेर खेल गर्नेहरूलाई समय आफैंले सिकाउनेछ, जे छ, स्पष्ट छ ।' 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार