शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फिल्म 'सुख दुःख' बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

फिल्म 'सुख दुःख' बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • फिल्म 'सुख दुःख' बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

    अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् ।

    उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ ।

    नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

    फिल्म सुपर हिट नभएपनि लगानी उठाएको बताइएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट