शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओलीको समिक्षा र एलिनाको अभियानप्रति समर्थन, 'साहसी छोरीहरु' भन्दै गरे प्रसंशा

प्रधानमन्त्री ओलीको समिक्षा र एलिनाको अभियानप्रति समर्थन, 'साहसी छोरीहरु' भन्दै गरे प्रसंशा

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • प्रधानमन्त्री ओलीको समिक्षा र एलिनाको अभियानप्रति समर्थन, 'साहसी छोरीहरु' भन्दै गरे प्रसंशा

    प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानलाई 'साहसी छोरीहरु' भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले समिक्षा र एलिनाले सामाजिक सञ्जालमा आफूविरुद्ध नराम्रो कमेन्ट गर्नेको नाम पोष्ट गर्ने अभियानको समर्थन गर्दै 'साहसी छोरीहरु' को संज्ञा दिएका हुन् । 

    उनले भनेका छन्-     आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन 'गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने' यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट