Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

आज कति छ बजारमा सुनचाँदीको भाउ ?

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूूल्य सामान्य अंकले घटेको छ। 

आज छापावाल सुन तोलामा ४ सयले घटेर एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

 महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको २२०० रुपैयाँमा कारोबार भइरहेको छ।