शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सगरमाथा आरोही असई कुञ्जाङ सईमा बढुवा

सगरमाथा आरोही असई कुञ्जाङ सईमा बढुवा

जेठ ८, २०८२ बिहिवार
जेठ ८, २०८२ बिहिवार
  • सगरमाथा आरोही असई कुञ्जाङ सईमा बढुवा

    भर्खरै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पा नायब निरीक्षक (सई) मा बढुवा भएकी छन् ।

    बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको विशेष बैठकले असई शेर्पालाई सईमा विशेष बढुवा गरेको हो । उनी सगरमाथा आरोहण गरेर संगठनको गौरव बढाउन पहिलो महिला प्रहरी रहेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     उनले मंगलबार सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फहराएकी थिइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार