Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अख्तियारको छापा, गृह मन्त्रालयका सहसचिव पक्राउ

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।

उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए ।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो ।