शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आफ्नो आँखाको ट्याटु खोप्योलाई धन्यवाद दिदैँ रचनाले भनिन्- यो गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन

आफ्नो आँखाको ट्याटु खोप्योलाई धन्यवाद दिदैँ रचनाले भनिन्- यो गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • आफ्नो आँखाको ट्याटु खोप्योलाई धन्यवाद दिदैँ रचनाले भनिन्- यो गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन

    गायिका रचना रिमालले एक व्यक्तिले आफ्नो शरीरमा आफ्नो आँखाको ट्याटु बनाएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले उक्त ट्याटुको तस्बिर सेयर गरेकी हुन् ।

    उक्त ट्याटुको तस्बिर सेयर गर्दै रिमालले आफू निकै भावुक भएको बताएकी छिन् । जसलाई आफूले शब्दमा बयान गर्न नसक्ने उनको भनाई छ ।

    “मेरो नाम र आँखाहरूको ट्याटु आफ्नै शरीरमा कुँदेर देखाएको माया र सम्मान देख्दा मन निकै भावुक भयो, यति गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन”, सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “धन्यवाद हजुरलाई, यो मेरो लागि अमूल्य हो ।”

    उनले आफ्नो आँखाको ट्याटु खोप्ने व्यक्ति को हो भन्ने कुरा चाहिँ खोलेकी छैनन् । यद्यपि कतिपयले सामाजिक सञ्जालमा उक्त ट्याटु उनकै प्रेमीले खोपेको अनुमान गरेका छन् । 

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार