साउनको पहिलो दिन साउने संक्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम मंगलबार सुनसान देखिएको छ ।
संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ ।
बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरुको उपस्थिती न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरुले बताएका छन् ।
भिडियो: