Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्बिरहरु)

लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । 

सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् । पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।

photo-1-2_d821e405.jpg
photo-4-2_1b862ea9.jpg
photo-3-2_5b6a8772.jpg
photo-6-2_cecec486.jpg
photo-9-2_88bea0ca.jpg
photo-15_89745b99.jpg
photo-12_1987ad8b.jpg