Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको ‘रूलिङ’

सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् । 

आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारको रुलिङ गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो ।